एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा « Khabarhub

एसएसपी मधुसुदन लुइँटेलले दिए राजीनामा


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत लुइँटेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् ।

उनले उमेरहदका कारण अवकाश पाउन लागेका थिए । तर अवकाशको दुई साताअघि नै लुइँटेलले राजीनामा दिए।

लुइँटेल २०७७ पुस २७ गते प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएका थिए । उनले करिब तीन वर्ष एसएसपीको जिम्मेवारी सम्हालेका छन् ।

उनको राजीनामा स्वीकृतसमेत भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : २६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता