साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित | Khabarhub Khabarhub

साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल इत्तिहादले जित निकालेको छ । गएराति भएको खेलमा अभा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै इत्तिहादले जित निकालेको हो ।

अल इत्तिहादका करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । यस्तै, इगोर कोरोनाडोले एक गोल गरेका थिए । अभा क्लबका लागि कार्ल तोकोफहाद अल जुमायाहले एक–एक गोल गरेका थिए ।

यो जितसँगै इत्तिहादको १३ खेलबाट २४ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । १३ अंक भएको अभा १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको