इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार भएको खेलमा लुटन टाउनलाई १–० गोलले हराउँदै जित निकालेको हो ।

युनाइटेडका लागि भिक्टर लिन्डेलफले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ५९औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि पर्याप्त भएको थियो ।

यो जितसँगै युनाइटेड १२ खेलबाट २१ अंकका साथ तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको लुटन ६ अंकसहित १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : १० बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा