मोरङमा आगो निभाउने क्रममा २५ जना घाइते « Khabarhub

मोरङमा आगो निभाउने क्रममा २५ जना घाइते


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको उर्लाबारीस्थित एक सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते भएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा गएराति लागेको आगो निभाउने क्रममा चार प्रहरीसहित २५ जना घाइते भएका हुन् ।

घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ४८ बजे

१६ युरोपेली देशसँग श्रम सम्झौता अघि बढाउन सरकारले थाल्यो नयाँ पहल  

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा

गाजामा भोकमरी र विस्थापनको संकट गहिरिँदै

एजेन्सी– संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

मुस्ताङ– हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको

मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो

एजेन्सी– दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलले लागू गरेको विवादास्पद