माओवादी केन्द्रद्वारा शोक व्यक्त | Khabarhub Khabarhub

माओवादी केन्द्रद्वारा शोक व्यक्त


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गरेका हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलनका बौद्धिक व्यक्तित्व, लेखक एवं चिन्तक कृष्णदास श्रेष्ठको जीवनसङ्गिनी महालक्ष्मी वैवाहिक जीवनपश्चात् कम्युनिस्ट आन्दोलनमा अविच्छिन्न रूपमा सक्रिय थिइन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ५१ बजे

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका

सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै

पाँचथर– एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा टारी कुलो

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा

चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल