ट्रेभिस हेडको शतक « Khabarhub

ट्रेभिस हेडको शतक


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा अस्ट्रेलियाका ट्रेभिस हेडले शतक प्रहार गरेका छन् ।

उनले ३३ ओभर ५ बलमा शतक प्रहार गरेका हुन् ।

शतक प्रहार गर्ने क्रममा ९५ बलको सामना गरेका हेडले १४ चौका र एक छक्का प्रहार गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ५७ बजे

विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु , ११ घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा भएका २५ वटा विपद्का घटनामा

विराटनगर महानगरका सबै वडा पूर्णखोप सुनिश्चित

विराटनगर– विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।

विश्वव्यापी तापक्रम बढेसँगै ‘लु’ को जोखिम उच्च, यस्ता छन् बच्ने उपाय

काठमाडौं– विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर ‘लु’ को

प्रख्यात भारतीय फिल्म निर्माता पहलाज निहलानीको निधन

काठमाडौं– भारतीय चलचित्र उद्योगका चर्चित निर्माता तथा पूर्व सेन्सर बोर्ड

विद्युतीय पब्लिक गाडी प्रवर्द्धन नारामै विवाद, ५ प्रतिशत करले सेवा दिनै कठिन 

काठमाडौं– साझा यातायातका प्राविधिक सल्लाहकार भूषण तुलाधरले ५ प्रतिशत विद्युतीय