बागमतीमा छठको रौनक (तस्बिरहरु) | Khabarhub Khabarhub

बागमतीमा छठको रौनक (तस्बिरहरु)



काठमाडौं – अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ पर्व धुमधामका साथ मनाइएको छ । छठको मुख्य दिन आइतबार मधेश प्रदेशलगायत काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लाको जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर छठ पर्व मनाइएको हो । छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ ।

काठमाडौं उपत्यकामा बागमतीको गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाइएको थियो । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : १२ बजे

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग