बेल्जियम युरोकपमा छनोट « Khabarhub

बेल्जियम युरोकपमा छनोट


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए भने लियान्द्रो ट्रोसार्डले एक गोल थपेका थिए ।

समूहको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरी गरेको बेल्जियमको २० अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको अजरबैजानको ७ अङ्क छ ।
दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको १९ अङ्क छ । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : १५ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले