इटाली युरोकप २०२४ मा छनोट | Khabarhub Khabarhub

इटाली युरोकप २०२४ मा छनोट


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता इटाली सन् २०२४ मा हुने युरोकप फुटबलमा छनोट भएको छ ।

गएराति भएको समूह ‘सी’ को खेलमा युक्रेनसँग गोलरहित बराबरी खेल्दै इटाली युरोकपमा छनोट भएको हो । 

यो बराबरीसँगै आठ खेलबाट १४ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा रह्यो । समान अङ्क भएको युक्रेन गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ३७ बजे

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा