आजका समाचार : कांग्रेस इतरको महाधिवेशन सशांकले गराउने, आए भारतीय सेना प्रमुख, गाली गर्न थाले ओली र रुससँगको सम्बन्धमा विश्वस्त किम « Khabarhub

आजका समाचार : कांग्रेस इतरको महाधिवेशन सशांकले गराउने, आए भारतीय सेना प्रमुख, गाली गर्न थाले ओली र रुससँगको सम्बन्धमा विश्वस्त किम


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ ।

भेलामा उपस्थित भएका अधिकांश नेताले गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरेनन्।

बैठकमा बोलेकामध्ये विजयकुमार गच्छदार मध्यमार्गमा रहेर प्रस्तुत भए । त्यसमा डा. शेखर कोइरालाले पनि मध्यमार्गी बाटो समाते ।

गच्छदार गगनप्रति थोरै नरम र देउवाप्रति अति लचिलो देखिए। उता अर्का नेता कृष्णप्रसाद सिटौलाले ते कुन्ठा पोख्दै भने, ‘गगन त मेरो भाइ जस्तो मान्छे, मैले उसलाई कसरी सभापति मानौँ ?’

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरूमा व्यस्त रहनेछन् ।

उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ ।

ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो ।

‘बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ’, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का वरिष्ठ नेता आशीष बनर्जीको शंकास्पद अवस्थामा मृत्यु भएको छ।

आइतबार बिहान बीरभूम जिल्लास्थित टीएमसीको पार्टी कार्यालयमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो।

आशीष बनर्जी रामपुरहाटको वडा नम्बर–५ अन्तर्गत हत्तलापारा क्षेत्रमा बस्दै आएका थिए। उनको घरनजिकै टीएमसीको पार्टी कार्यालय थियो।

प्रहरीका अनुसार अगस्ट १६ को बिहान पार्टी कार्यालयबाट एउटा सुसाइड नोटसमेत फेला परेको छ। उक्त नोटमा आफूले भ्रष्टाचार नगरेको र आफूलाई बदनाम गर्ने प्रयास गरिएको उल्लेख गरिएको छ।

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ५८ बजे

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा

निर्वाण-प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य फिल्म ‘टनेल २६’, टिजरमा देखिए अनुप र आना

काठमाडौं – नायक प्रदीप खड्का र भुटानका चर्चित कलाकार संगय