यमनविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो « Khabarhub

यमनविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०२६ फिफा विश्वकप एसियाली छनौटअन्तर्गत नेपाल र यमनबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।

दुबै टोलीले गोल गर्ने मौका पाएपनि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

नेपाल र यमन विश्वकप छनोटअन्तर्गत समूह ‘एच’ मा रहेका छन् । यस समूहमा नेपाल र यमनसँगै यूएई र बहराइन पनि रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन