काठमाडौँमा भूकम्पको धक्का « Khabarhub

काठमाडौँमा भूकम्पको धक्का


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १ बजेर  बजेर १९ मिनेटमा काठमाडौंको कीर्तिपूर केन्द्रबिन्दु भएर ३.८ म्याग्रिच्युटको भूकम्प गएको (यूएसजीएस) ले देखाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यसबारे विवरण अद्यावधिक गरेको छैन ।

कात्तिक १७ गते नेपालको पश्चिम जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्रिच्युटको भूकम्प गएको थियो । जसले कर्णालीका पाँच जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

* शीर्षक सच्याइएको ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  २ : २१ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री