नेपाली राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्री जिलानबीच भेट « Khabarhub

नेपाली राजदूत अधिकारी र पाकिस्तानी विदेशमन्त्री जिलानबीच भेट


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले आज पाकिस्तानका विदेशमन्त्री जलिल अब्बास जिलानीसँग इस्लामाबादस्थित विदेश मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको नेपाली राजदूताबासले जनाएको छ । दुई देशबीचको ब्यापार र पर्यटन तथा विभिन्न माध्यम मार्फत नेपाल र पाकिस्तानबीच आर्थिक सहयोग अभिवृद्धी गर्ने विषयमा पनि छलफल भएको थियो ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र राष्ट्रसङ्घीय सम्मेलनको कोप २८ मा उठाउन गर्ने विषयका बारेमा पनि छलफल भएको बताइएको छ । भेटमा पाकिस्तानको परराष्ट्र मन्त्रालय र नेपाली राजदूताबासका वरिष्ठ अधिकारीको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ६ : ५३ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र