चेल्सीमाथि न्युक्यासलको सानदार जित « Khabarhub

चेल्सीमाथि न्युक्यासलको सानदार जित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीमाथि न्युक्यासल युनाइटेडले फराकिलो जित निकालेको छ । 

गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलको अन्तरले हराउँदै न्युक्यासलले सानदार जित निकालेको हो ।

न्युक्यासलका अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक–एक गोल गरेका थिए। चेल्सीका रहिल स्टरलिङ्गले फ्रि-किक मार्फत एक गोल फर्काएका थिए ।

यो जितपछि १३ खेल खेलेको न्युक्यासल युनाइटेड २३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ छ भने १६ अंक रहेको चेल्सी ११औँ स्थानमा छ । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ४८ बजे

भारतमा सुरुङ दुर्घटना, सातको मृत्यु

एजेन्सी– भारतको हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पानी र भग्नावशेषसहित

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी