डाबर च्येवनप्राश खानुका फाइदाहरु « Khabarhub

डाबर च्येवनप्राश खानुका फाइदाहरु


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अहिले चिसो मौसम सुरु भएको छ । यो मौसममा रुघाखोकी र श्वास प्रश्वास गर्दा गाह्रो हुनेजस्ता समस्या देखा पर्छन् । मौसममा परिवर्तनसँगै देखिने यस्ता रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनु आवश्यक हुन्छ । त्यसका लागि डाबर च्येवनप्राशले मद्दत गर्छ । ४१ भन्दा धेरै आयुर्वेदिक जडिबुटीबाट बनेको डाबर च्येवनप्राशको सेवनबाट रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै विभिन्न संक्रमणबाट जोगिन मद्दत पुग्छ ।

डाबर च्येवनप्राशमा अमला, गुडुची, पिपली, शतावरीजस्ता आयुर्वेदिक तत्व पाइन्छ । त्यसबाहेक यसको सेवनले फोक्सको क्षमतामा वृद्धि पनि गर्दछ । यसबाट श्वास प्रश्वास प्रणालीलाई फाइदा पुग्छ ।

डाबर च्येवनप्राशको नियमित सेवनले शरीरको प्राकृतिक रक्षा प्रणालीलाई मजबुत बनाइ रोगबाट जोगाउँछ । घ्यू, महजस्ता तत्व पाइने डाबर च्येवनप्राशको सेवनबाट भिटामिन सी, एन्टीअक्सिडेन्ट पनि प्राप्त हुन्छ ।

त्यसबाहेक यसको सेवनबाट पाचन प्रणालीमा सुधार आउँछ, जसबाट ग्यासस्ट्रिकबाट पनि बच्न सकिन्छ । साथै यसको सेवनले प्रजनन् प्रणालीलाई पनि फाइदा पुग्छ भने छालामा पनि यसले पनि निखार ल्याउँछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल