पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ अब नेपालमा « Khabarhub

पिज्जा हटको ‘थिन क्रस्ट पिज्जा’ अब नेपालमा


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । उक्त थिन क्रस्ट पिज्जा नेपालभरका ग्राहकका लागि नौलो स्वाद हुने पिज्जा हटले दाबी गरेको छ ।

पिज्जा उत्साहीहरूको ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई ध्यानमा राख्दै पिज्जा हट नेपालले नेपालका लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको हो, जुन १२ विभिन्न टोपिङमा उपलब्ध छन्।

४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरबाट पनि डेलिभरिका लागि अर्डर गर्न सकिने छ ।

ब्रान्डले सबै नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देश पालना गरी अगाडि बढेको दाबी गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ८ : १३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक