अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध « Khabarhub

अग्रता जोगाउन नसक्दा टोटनहम घरेलु मैदानमा स्तब्ध


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा टोटनहम घरेलु मैदानमै एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार भएको खेलमा एस्टन भिल्लासँग सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनहम २–१ ले पराजित भएको हो ।

टोटनहम रंगशालामा भएको खेलको ३२ औं मिनेटमा जियोवानी लो सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । तर पहिलो हाफको इन्जुरी समयमा पउ टोरेसले एस्टन भिल्लालाई बराबरीमा ल्याए । त्यसपछि ६१ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २–१ को पुनरागमन जित दिलाए ।

जितसँगै एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ । उसको १३ खेलमा २८ अंक भएको छ । त्यस्तै पराजय ब्यहोरेको टोटनहम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  १० : ४७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको