स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी « Khabarhub

स्पेनिस ला लिगा : जिरोना र बिल्वाओको बराबरी


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाबिल्वाओले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गरेका हुन् ।

जिरोनाका लागि भिक्टर सिहानकोभले एक गोल गरेका थिए भने एथलेटिक क्लब बिल्वाओका इनाकी विलियम्सले एक गोल फर्काएका थियो । 

खेलको ५५ औं मिनेटमा सुरुवाती अग्रता लिएको जिरोना ६७औँ मिनेटमा बिल्वाओले फर्काएको गोलसँगै बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यो बराबरीसँगै जिरोनाको १४ खेलबाट ३५ अंक भएको छ भने २५ अंकसहित बिल्वाओ पाँचौँ स्थानमा छ । यस्तै, ३५ अंक भएको रियल मड्रिड गोल अन्तरका आधारमा शीर्षस्थानमा छ ।   

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : २५ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं