च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल « Khabarhub

च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको समूह सी को खेलमा लेन्सलाई ६–० गोलको अन्तरले हराउँदै आर्सनल विजयी भएको हो ।

आर्सनलका काइ हाभर्ट्ज, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्डजर्जिन्होले एक–एक गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १२ खेलबाट १६ अंकका सथा शीर्षस्थानमा रहेको छ । पराजित भएको लेन्स ५ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : १३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु