आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने « Khabarhub

आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाको अजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो स्वामित्व बेलायतको स्पेक्ट्रालाइटलाई बिक्री गर्ने भएको छ ।

यसअघि नेपालमा व्यवसायिक चुनौति बढेको भन्दै आजियाटाले एनसेलको आफ्नो स्वामित्व बिक्री गर्ने घोषणा गरेको थियो । एनसेलमा ८० प्रतिशत स्वामित्व रेनोल्ड होल्डिङ्सको नाममा छ, जसलाई आजियाटाले सन् २०१६ मा खरिद गरेको थियो ।

बाँकी २० प्रतिशत स्वामित्व सतिशलाल आचार्यको सुनिभेरा क्यापिटल्सको नाममा रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ३० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको