इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युक्यासलसँग म्यानचेस्टर युनाइटेड पराजित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ । गएराति सेन्ट जेम्स पार्क न्युक्यासलमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोलले पराजित गर्दै न्युक्यासल विजयी बनेको हो । 

न्युक्यासलका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा गरेको गोल नै न्युक्यासलकाे जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै न्युक्यासल १४ खेलबाट २६ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर २४ अङ्कका साथ सातौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : २६ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे