इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित « Khabarhub

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान सिएरोमा भएको खेलमा फ्रोसिनोनलाई ३–१ गोल अन्तरले हराउँदै मिलानले जित निकालेको हो ।

मिलानका लागि लुका जोभिच, किस्टियन पुलिसिकफिकोयो टोमोरीले एक–एक गोल गरेका थिए भने फ्रोसिनोनेका मार्को ब्रेसियानिनीले एक गोल फर्काएका थिए ।

यो जितसँगै १४ खेल खेलेको मिलान २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भएको फ्रोसिनोन १८ अंकसहित ११औँ स्थानमा छ ।

शीषस्थानमा रहेको जुभेन्टसको ३३ तथा दोस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ४३ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको