टाटा म्याक्सचेञ्ज मेला आज सकिने  « Khabarhub

टाटा म्याक्सचेञ्ज मेला आज सकिने 


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आयोजना गरेको म्याक्सचेञ्ज मेला कार्यक्रमको आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीको अनुसार एक्सचेञ्ज गरेर टाटा कार किन्न  इच्छुक ग्राहकवर्गलाई लक्षित गरी योजना गरिएको म्याक्सचेञ्ज मेलामा उत्साहजनक सहभागिता रहेको छ ।

विशेषगरी नेपालमा टाटा नेक्सन म्याक्स गाडी किन्न चाहने ग्राहकहरूको सहभागिता अझै धेरै देखिएको छ । म्याक्सचेञ्ज मेला यही मंसिर १५ गतेदेखि सुरु भएर मंसिर १७ गतेसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरिको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ ।

आज अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सकिने छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  १ : ३९ बजे

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

मुस्ताङ– जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको