बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी « Khabarhub

बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेस लिगामा बायर लेभरकुजेन र बोरुसिया डर्टमण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

डर्टमण्डका जुलियन रेयरसनलेभरकुजेनका भिक्टर बोनीफेसले एक–एक गोल गरेका थिए । डर्टमण्डका रेयरसनले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलको ७९औँ मिनेटमा लेभरकुजेनका बोनीफेसले गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै टोलीलाई एक अंक दिलाए ।

यो बराबरीसँगै १३ खेल खेलेको लेभरकुजेन ३५ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । २५ अंक भएको डर्टमण्ड पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ०६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी