सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी « Khabarhub

सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जना मध्ये तीन न्यायाधीशविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी सारंगा सुवेदीविरूद्ध पाँच उजुरी परेका छन् । त्यस्तै, टेकप्रसाद ढुंगानाविरूद्ध तीन वटा र अब्दुल अजिज मुसलमानविरूद्ध एउटा उजुरी परेको छ ।

न्यायपरिषदले मंशिर ४ गते सर्वोच्चमा ६ जना न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । न्यायाधीशमा सिफारिस भएका महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी परेको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ०५ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम