अघोरी बाबाभन्दा कडा रुपमा प्रस्तुत भए अर्का जंगी बाबा « Khabarhub

अघोरी बाबाभन्दा कडा रुपमा प्रस्तुत भए अर्का जंगी बाबा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मृतुन्जय अघोरी बाबा केहीदिन यता सामाजिक सञ्जालमा भाइरल भइरहेको बेला अर्का जंगीबाबा उनलाई माथ खुवाउने गरी प्रस्तुत भएका छन् ।

मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका हुन् । आफ्नो नाम जंगी बाबा बताउने उनी २५ बर्षको उमेर बाट घर छोडेको बताउँछन् । अघोरी बाबाको जस्तै उनी पनि बोल्नमा धेरै खुल्छन् । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा समेत बिचार राखेपछि उनी पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

आफू यसरी बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् । मोरंगको उर्लाबारीमा बस्दै आएका उनी अघोरी बाबाको बारेमा र बम्जनको बारेमा खुलेर आफ्नो विचार प्रस्तुत गर्छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफू योग सम्बन्धी राम्रो बाबा भएको दाबी गर्छन् ।

अन्य बाबाहरु भन्दा आफूलाई पृथक बताउने उनी यौ,नको बारेमा खुलेर आफ्नो विचार राख्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ३८ बजे

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट

सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २०

मधेसमा ९५ प्रतिशत रोपाइँ

जनकपुरधाम – मधेस प्रदेशमा ९५ दशमलव ५१ प्रतिशत रोपाइँ भएको

२५० रुपैयाँको सामान किन्दा १० लाख पुरस्कार, अर्थमन्त्रीले गरे फोन

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता

जनताको जीवनभन्दा ठूलो कुनै पुरस्कार हुन सक्दैन : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले सरकारले