रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी « Khabarhub

रमेश कर्प र बोन्जोय ट्राभलबीच साझेदारी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायीक घराना रमेश कर्प र ट्राभल एजेन्सी बोन्जोय ट्राभलबीच साझेदारी भएको छ । ट्राभल सेवा उत्कृष्ट बनाउने उदेश्यका मंगलबार दुवै पक्षले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

साथै कम्पनीले सम्झौतापछि आफ्ना हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बडी उन्नत,निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रासँग सम्बन्धित सेवाहरू प्रदान गरिने लक्ष्य रहेको बताएको छ ।

यो सहकार्यपछि सेवाग्राहीहरुले झण्झट–मुक्त किसिमले टिकटिंग सुबिधाहरु, निपुण भिसा सहायता, टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिंगदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवा पाउने बताइएको छ ।

कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले आफ्ना हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्नका लागि बोन्जोय ट्राभल प्रालिसँग सहकार्य गरेको बताए ।

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १७ बजे

बाढीले बगाउँदा एक व्यक्तिको मृत्यु

जनकपुरधाम– महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु

बालेन सत्तामा बोल्न नपाइने शब्द !

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित

रौतहटमा १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर आगलागी, चालक सकुशल

काठमाडौँ – पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार

धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फर्स्योट

जनकपुरधाम– धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष (आव) २०८२–८३

गोरखाको १२ किलोमा पहिरो: पेट्रोल पम्पमा क्षति

गोरखा – लगातारको वर्षाका कारण आज बिहान गएको पहिरोले गोरखा