इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा वुल्भ्ससँग वर्नली पराजित


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलीलाई १–० गोलले हराउँदै वुल्भ्स विजयी भएको हो ।

वुल्भ्सको जितमा ह्वाङ ही चानले गोल गरेका थिए । खेलको ४२औँ मिनेटमा उनले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै १५ खेलबाट वुल्भ्स १२औँ स्थानमा रहेको छ । पराजित भएको वर्नली ७ अङ्कका साथ पुछारबाट दोस्रोमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : २८ बजे

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका