एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग « Khabarhub

एनसेल बिक्रीबारे निष्पक्ष छानबिन गर्न रास्वपाको माग


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेल बिक्रीबारे निष्पक्ष छानबिनको माग गरेको छ ।

 रास्वपा सांसदद्वय डा. स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठले यसबारे निष्पक्ष छानबिन गर्न संसद्को अर्थ समितिको ध्यानाकर्षण गराएका छन् ।

बुधबार समिति सभापति सन्तोष चालिसेलाई ध्यानाकर्षणपत्र बुझाउँदै उनीहरूले यस्तो माग गरेका हुन् । 

उनीहरूले बुझाएको ध्यानाकर्षणपत्रमा याक्जियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १ : १४ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र