ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल « Khabarhub

ताइवानविरुद्ध चिनियाँ साइबर आक्रमण तीव्र : गुगल


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी गुगलले ताइवानविरुद्ध चीनले साइबर आक्रमणलाई तीव्र पार्दै लगेको चेतावनी दिएको छ । ताइवानमा चुनाव नजिकिँदै गर्दा चीनले ताइवानविरुद्ध साइबर आक्रमणलाई तीव्र पारेको हो ।

गुगलको जोखिम मूल्याङ्कन विभागका वरिष्ठ इन्जिनियर केट मोर्गनले ब्लुम्बर्गलाई बताएअनुसार पछिल्लो ६ महिनायता ताइवानमाथि चिनियाँ साइबर आक्रमणमा ‘ठूलो वृद्धि’ देखिएको छ ।

राज्य प्रायोजित साइबर आक्रमणको विश्लेषण गर्दै आएको गुगलको उक्त विभागले चिनियाँ ह्याकरहरुले पछिल्लो समय आफूहरुलाई पनि झुक्याउन थालेको जनाएको छ ।

पछिल्लो समय चिनियाँ ह्याकरहरुले घरेलु र कार्यालयमा प्रयोग हुने राउटरको प्रयोग गरी ह्याक गर्ने गरेको मोर्गनले बताइन् । उनका अनुसार चिनियाँ ह्याकरहरुको यस्तो रणनीतिबाट उनीहरुको यथार्थ स्रोत पत्ता लाग्न कठिन हुन्छ । यस्तो अवस्थामा उनीहरुको पहिचान गर्नसमेत मुश्कील हुने उनले बताइन् ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : १७ बजे

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत