सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज « Khabarhub

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौँले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए ।

अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन भनिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ३१ बजे

मालिकार्जुनका केही बस्तीमा अझै पुगेको छैन खानेपानी, ‘पानी देऊ’ भन्दै बित्दै छन् वर्षहरू

दार्चुला– मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाका

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ : सञ्चारमन्त्री

काठमाडौं– तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई

अनधिकृत रुपमा यार्सागुम्बा संकलनको अभियोगमा चार जना पक्राउ

तेह्रथुम– अनधिकृत रुपमा यार्सागुम्बा संकलन गरेको अभियोगमा चार जना पक्राउ

विपद्का घटनामा एक जनाको मृत्यु, एक बेपत्ता, ६ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनामा एक

मनमैजुबाट हात्तीको दाह्रा र लागूऔषधसहित पाँचजना समातिए

काठमाडौं– काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा अवैध रूपमा वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा)