यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित « Khabarhub

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित भएको छ ।

२ सय ६० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७ ओभरमा २ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

पाकिस्तानका अजन आइसले नटआउट १०५ रनको शतकीय पारी खेले । साद बैगले नटआउट ६८ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको भारतले पूरा ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले अफगानिस्तानलाई पराजित गरेको थियो । आजै भएको खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : १५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन