एभर्टनसँग चेल्सी २–० ले पराजित « Khabarhub

एभर्टनसँग चेल्सी २–० ले पराजित


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले चेल्सीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा एडबोउलाए डोउकोउरे र लेविस डोबिनले एक–एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १६ खेलबाट १३ अङ्क भएको छ र लिगमा १७औँ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अङ्कको कारवाही भएका कारण अङ्क तालिकामा पछाडि रहेको छ ।

त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौँ हार हो । १६ खेलबाट १९ अङ्क रहेको चेल्सी १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ९ : २५ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, निर्वाचन आयोगमा प्रस्तावित आयुक्तहरुको सुनुवाइ हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

यी भूभागमा आज चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युरोपभर फैलियो डढेलो: तीन लाख विस्थापित, ४० डिग्री नाघ्यो तापक्रम

काठमाडौँ – युरोपेली मुलुक फ्रान्स र स्पेनमा विनाशकारी डढेलो फैलिँदा

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच