इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी « Khabarhub

इटालियन सिरी ए : रोमा र फिओरेन्टिनाले खेले बराबरी


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमा र फिओरेन्टिनाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडेका छन् ।

रोमाका लागि रोमेलु लुकाकु र फिओरेन्टिनाका लागि लुकास मार्टिनेजले एक–एक गोल गरेका थिए । लुकाकुले खेल सुरु भएको पाँचौँ मिनेटमा गोल गरेका थिए भने मार्टिनेजले सातौँ मिनेटमा गोल फर्काएका थिए ।

खेलमा रोमाका दुई खेलाडी लुकाकु (८७औँ मिनेट) र निकोला जेलेस्की (६४औँ मिनेट)ले रातो कार्ड पाएपछि रोमा ९ खेलाडीमा सीमित भएको थियो ।

यो बराबरीसँगै १५ खेलबाट २५ अंक जोडेको रोमा चौथो स्थानमा छ भने फिओरेन्टिना २४ अंकसहित सातौँ स्थानमा छ । ३८ अंक जोडेको इन्टर मिलान तालिकाको शीर्षस्थानमा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १० : ०९ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी