कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको आवाज बन्द गर्ने काम गरेः नेता रावल « Khabarhub

कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको आवाज बन्द गर्ने काम गरेः नेता रावल


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद भीम रावलले संसद बैठक अवरुद्ध गर्न नहुने बताएका छन् ।

सोमबार नेता रावलले नेपाली कांग्रेस र राजपाले संसद अवरुद्ध गरेर जनताको पक्षमा संसदमा उठाउनुपर्ने आवाज बन्द गर्ने काम गरेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ वटा घटनाको सत्य तथ्य पत्ता लगाउनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दे निरन्तर संसद बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार अवरोधका बीच सभामुखले कार्यसूची अघि बढाउन लागेपछि दुवै पार्टीका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ४७ बजे

बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द

भक्तपुर- भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको

करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते

बारा- बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा करेन्ट लागेर एक बालकको

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

चितवन- वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै

मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ

झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं– वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक