ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह « Khabarhub

ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– नेपाल एलपी ग्यास संघले ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभएर बढी मूल्य लिई बिक्री भइरहेको हुनाले यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । 

संघले प्रतिसिलिन्डर १,८९५ मात्रै तिरी ग्यास खरीद गर्न र अनिवार्य बिल लिन उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : १७ बजे

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

मन्त्री लम्सालद्वारा गुल्मी अस्पताल भवन निरीक्षण

गुल्मी – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गुल्मीको सदरमुकाम तम्घासस्थित नवनिर्मित

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४