च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा « Khabarhub

च्याम्पियन्स लिग : पराजित भएर पनि बार्सिलोना शीर्षस्थानमा


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बेल्जियन क्लब एन्टरवेपसँग ३–२ गोलले पराजित हुँदा पनि समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको समूह ‘एच’को खेलमा रोयल एन्टरवेपसँग आर्सनल ३–२ गोलले पराजित भएको थियो । 

एन्टरवेपका लागि आर्थर भरमिरेन, भिनिसेन्ट जेनसन र जर्जले एक–एक गोल गरेका थिए । यस्तै, आर्सनलका फेरान टोरेस र मार्क गुयुले एक–एक गोल फर्काएका थिए ।

यही समूहमा रहेको पोर्टोले सख्तर डोनेस्कलाई ५–३ गोल अन्तरल पराजित गरे पनि तालिकामा बार्सिलोनलाई पछि पार्न भने सकेन । बार्सिलोना र पोर्टो दुवैको समान १२ अंक भएको छ । यस समूहबाट बार्सिलोना र पोर्टो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

यता, आफ्नो छैटौँ खेलमा आएर एन्टरवेपले पहिलो जित निकालेर ३ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : १० बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं