सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत « Khabarhub

सुर्तिजन्य पदार्थ किनबेच गर्न दिनू : पाटन उच्च अदालत


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाटन उच्च अदालतले सुर्तिजन्य पदार्थमाथि प्रतिबन्ध लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न दिन महानगरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि काठमाडौं महानगरको निर्णयविरुद्ध श्रीराम टोबाको उद्योगले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ४ : १६ बजे

विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस

काठमाडौँ– मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव

एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई

गोरखा बारपाकका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

काठमाडौँ– गोरखाको बारपाक सुलिकोट–२ घर भएका श्यामहरि मरहठ्ठाको जहाजभित्रै मृत्यु

सवारी दुर्घटनामा चालकको मृत्यु

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई