जनयुद्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जेल सजाय « Khabarhub

जनयुद्धकालमा सेनाबाट भागेका विक्रमलाई १० वर्ष जेल सजाय


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनयुद्धकालमा नेपाली सेनाबाट भागेर माओवादीमा प्रवेश गरेका विक्रम गुरुङलाई जेल चलान गरिएको छ। उनलाई १० वर्षको लागि जेल चलान गरिएको हो।

गोरखाका विक्रम गरुङ काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए । नेपाली सेनाको टोलीले उनलाई पक्राउ गरेको थियो। सैनिक अदालतले उनलाई १० वर्ष कैद सजायको फैसला सुनाएको हो । सोही फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो।

जनयुद्धकालमा उनी तत्कालीन शाही सेना छोडेर भागेका थिए । उनी हतियार सहित सेनाबाट छोडेर जनमुक्ति सेनामा सामेल भएका थिए। जनमुक्ति सेनामा सामेल भएपछि शक्ति गुरुङको नामले चिनिन्थे।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २२ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा