‘घामको पहाड’ कविता संग्रह सार्वजनिक « Khabarhub

‘घामको पहाड’ कविता संग्रह सार्वजनिक


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– ५० को दशकदेखिनै कविता लेखनमा सक्रिय कवि प्रतिरोध कार्कीको कविता संग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ । साहित्यको मुलबाटो मानिएको कविता साहित्य कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो ।

कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ । त्यसमै आधारित रहेर कार्कीका गद्य कविताहरुको संग्रह प्रकाशित भएको हो ।

संग्रहमा ३३ वटा कविता छन् । राष्ट्रियता, सशस्त्र द्धन्द, मानवीय संवेदना तथा स्वतन्त्रता जस्ता विषयलाई कविताको विषयवस्तु बनाएका छन् । संग्रहित घामको पहाडमा भाषा विचार आदान प्रदानको सशक्त माध्यम भएकाले भाव अभिव्यक्तिको माध्यम कवितालाई बनाइएको छ ।

पत्रकारितामा समेत आबद्ध कार्कीको यो कविता संग्रह आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ३२ बजे

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन