प्रतिपक्षमा कांग्रेसको १ वर्ष : अलमल र निष्प्रभावी, कम्पास हराएको जहाजजस्तो « Khabarhub

प्रतिपक्षमा कांग्रेसको १ वर्ष : अलमल र निष्प्रभावी, कम्पास हराएको जहाजजस्तो


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् ।

चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाएजस्तो, कम्पास हराएको जहाजको जस्तोस्थितिमा पुगेको नेपाल साप्ताहिकमा खबर छ ।

मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल भएको छ । केपी ओलीको व्यक्तित्व, स्वकार्यता र आत्मविश्वासको ओजमा प्रमुख प्रतिपक्षी कतै हराएजस्तो देखिन्छ । त्इसमाथि डेढ दशकदृेखि प्रतिपक्षीय राजनीतिभन्दा पनि सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै आएको छ ।

सबै समस्याको समाधान संसदबाट भन्दा राजनीतिक नेतृत्वको आपसी छलफलबाट खोज्ने परम्परा योबीचमा निक्कै झाँगिदै गएको छ । त्यसैले पनि यसपटक प्रमुख प्रतिपक्षीय भुमिकामा कांग्रेस केही अलमलिएको हुनसक्छ । प्रतिपक्षको मानक के हो भन्ने कांग्रेसले बिर्सिएजस्तो देखिन्छ । प्रतिपक्षले के गर्नुपर्छ भन्ने सार्वजनिक विमर्शबाट पनि गायब भएको देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ४२ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच