पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका भारतसँग ८ विकेटले पराजित « Khabarhub

पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका भारतसँग ८ विकेटले पराजित


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।

दक्षिण अफ्रिकाको जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा २ विकेट गुमाएर भेटायो ।

भारतका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २७ ओभर ३ बलमा १ सय १६ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवायोले सर्वाधिक ३३ रन बनाए ।

बलिङतर्फ भारतका अर्शदीप सिंहले ५ र आवेश खानले ४ विकेट लिए ।

आजको जितसँगै तीन खेलको शृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलकै टी-२० शृङ्खला बराबरीमा सकिएको थियो ।

भारत र दक्षिण अफ्रिकाबीच दुई खेलको टेष्ट शृङ्खला पनि हुनेछ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ७ : १६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्