इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका ग्याब्रियल जेससकेइ हार्भिटेजले एक–एक गोल गरेका थिए । जेससले खेलको ५३औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको ब्राइटन २६ अंकसहित नवौँ स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ३८ अंक छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ५३ बजे

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।

मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा