यी पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा (फोटो फिचर) « Khabarhub

यी पाकिस्तानी मोडल जसको रुपकै बढी हुन्छ चर्चा (फोटो फिचर)


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक पाकिस्तान मोडल जसको संसारभर चर्चा छ । संसारभर उनको सुन्दरताकै बढी चर्चा हुने गरेको हो ।

उनी हुन– आलिया राफिया । कराची शहरमा बस्दै आएकी ३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ ।

पेशाले मोडल आलिया मोडलिङका साथै फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा बेलाबखत छाउने गर्छिन् । इन्स्टाग्राममा उनले सार्वजनिक गरेका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  १० : ३३ बजे

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता