एकीकृत समाजवादीको सचिवालय बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहान ११ बजे बस्ने तय भएको एकीकृत समाजवादीको सचिवालय बैठक ३ घण्टा ढिला गरी सुरु भएको छ ।

विधान संशोधन मस्यौदामाथि छलफल गर्न एकीकृत समाजवादीको बैठक बसेको हो ।

मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक मिति परिवर्तन गरेर पुस २ र ३ गतेलाई सारिएको थियो ।

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिका साथै विधान संशोधनका लागि गठित कार्यदलले तयार पारेको विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : ५६ बजे

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं- आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु

चौथो संस्करणको काठमाडौँ–कलिङ्गा साहित्य महोत्सव सुरु

पाटन (ललितपुर)- चौथो संस्करणको काठमाडौं–कलिङ्गा साहित्य महोत्सव आजदेखि ललितपुरमा सुरु

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन