बीबीएल फाइनल : सन्दीपको टोली टस जितेर फिल्डीङमा « Khabarhub

बीबीएल फाइनल : सन्दीपको टोली टस जितेर फिल्डीङमा


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली मेलबर्न स्टार्स मेलबर्न डर्बी रेनेगेड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

मेलबर्नको डकल्यान्ड्स रंगशालामा भइरहेको खेलमा स्टार्सले टस जितेर पहिलो फिल्डिङ रोजेपछि रेनेगेड्सले ब्याटिङको निम्तो पाएको हो ।

बीबीएलको फाइनलमा मेलबर्न ड्रबी टिम भिड्न लाग्दा नेपाली स्पिनर सन्दीप लामिछाने पनि टोलीमा परेका छन् । बीबीएलमा ७ खेल खेलेका सन्दीपले ११ विकेट लिइसकेका छन् ।

सेमिफाइनल खेलमा विकेटबिहीन बनेका सन्दीपले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : १३ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार