मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध प्रदर्शन « Khabarhub

मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध प्रदर्शन


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीविरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलव्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी हामीले कहिले खाने, मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, लगायतका प्ले कार्य प्रदर्शन गरेका थिए ।

नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा बितरण हुन नसकेको बताएका छन् । उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरेका छन् ।

मेलम्ची खानेपानीमा अव पनि ढिलाई भए थप आन्दोलन गर्ने चेतावनी नेविसङ्घले दिएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : २६ बजे

पूर्वी युक्रेनमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु

किभ– पूर्वी युक्रेनको निप्रो सहरमा रुसी सेनाले गरेको आक्रमणमा कम्तीमा

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन