जसपा निकट प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा « Khabarhub

जसपा निकट प्रेस मञ्चको प्रशिक्षण जनकपुरमा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट संगठन प्रेस मञ्च, नेपालले प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । मधेस प्रदेशको जनकपुरमा संगठनको प्रदेश समितिले तीनदिवसीय प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

मंगलबारदेखि जारी कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजनीतिक समिति सदस्य अर्जुन थापाले प्रशिक्षण दिइरहेका छन् । पार्टी अध्यक्ष यादवले संघीयता, समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।

नेता अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए । प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारसहित करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।

प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब १०० जना सहभागी रहेका छन् । प्रशिक्षण भोलिसम्म चल्ने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ३४ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व