कान्छी श्रीमतीमाथि छुरा घोपेर भाग्दै गरेका रोशन पक्राउ « Khabarhub

कान्छी श्रीमतीमाथि छुरा घोपेर भाग्दै गरेका रोशन पक्राउ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– आफ्नी कान्छी श्रीमतीमाथि छुरा प्रहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० घडिअर्वा बस्ने गिरधारी साहका २४ वर्षीय छोरा रोशन कुमार गुप्ता छन् ।

उनले आफ्नी कान्छी श्रीमती २२ वर्षीया मनु चौधरीलाई घुम्न जाने भन्दै वीरगन्ज महानगरपालिका– १९ भिष्वा डाँडामा बोलाएर घाँटीमा छुरा घोपेका थिए ।

श्रीमानले छुरा प्रहार गरेपछि घाइते भएकी मनुलाई प्रहरीको सहयोगमा उद्दार गरी स्थानीयले उपचारका लागि नारायणी अस्पताल पु¥याएका थिए ।

मनुको अहिले वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कान्छी श्रीमतीलाई छुरा घोपेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका रोशन अहिले प्रहरी हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ६ : १६ बजे

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि

स्पेन–अस्ट्रिया खेलअघि यस्तो छ दुवै टोलीको अवस्था

काठमाडौं – फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका