गाई काटेको आरोपमा कपिलवस्तुमा तीन जना पक्राउ « Khabarhub

गाई काटेको आरोपमा कपिलवस्तुमा तीन जना पक्राउ


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- गाई काटेको आरोपमा कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरज विक, बर्साती थारु र श्रीधर टमाटा रहेका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–१० मा गाई काटेर मासु भाग लगाइरहेको अवस्थामा तीन जना पक्राउ परेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : ५० बजे

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

गगनले त्यो दिन सम्झिँदै भने, ‘भदौ २४ गते हाम्रो परिवारलाई घरभित्रै थुनेर आगो लगाइयो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो राजनीतिक संकटका क्रममा

मोरक्कोका दशौँ हजार आप्रवासी रोक्न नसकेको स्पेनले गर्‍यो इटालीका १९९ आप्रवासीको खानतलासी

काठमाडौं– अफ्रिकी मुलुक मोरक्कोबाट केही समयअघि सेउटा छिरेका दशौँ हजार